FAQs Complain Problems

समाचार

शहिदनगर नगरपालिकामा संविधान दिवस मनाइएको दृश्य

Read More

शहिदनगर नगरपालिकामा ११ औ नगर सभाको तस्विर

Read More

नगर प्रमुख श्री दिनेश प्रसाद यादव ज्यूले प्रयार्वरण दिवस मनाइएको तस्विर

Read More

शहिदनगर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु विच होलि पर्वको शुभकामना आदान प्रदान

Read More

योजना सम्झौताको लागि कुन कुन कागजात आवश्यकता पर्दछ ?

१.उपभोक्ता वृहत भेला गरी/ गराई उपभोक्ता समिति र अनुगमन समिति गठनको निर्णय

२.वडा समितिको योजना सम्झौता सिफारिस

३.उपभोक्ता समिति पदाधिकारीहरुको नागरिकताको छाया प्रति

४.प्राविधिक लगत

५.योजना सम्झौता

६.मेशिनरी आौजार, सवारी साधन र फलामे विधुत पोल खरिद गर्ने भए अनिवार्य ३ वटा कोटेसन

Pages

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के-के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने) ।
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
  • 2 वटा पासपोर्ट साईजको फोटो ।
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
  • पूर्ण अपाङ्गताको (रातो कार्ड)को प्रतिलिपि, १६ बर्ष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि ।

सर्वेक्षण डाटा

शहिदनगर नगरपालिका अति कमजोर व्यक्तिहरुको घरपरिवारको डाटा सर्वेक्षण ।

जन प्रतिनिधि

नगर प्रमुख
9869998157
नगर उप प्रमुख
9844111902
१ नं. वडा अध्यक्ष
9844021745
२ नं.वडा अध्यक्ष
9814899420
३ नं. वडा अध्यक्ष
9817862555
४ नं.वडा अध्यक्ष
9807652255
५ नं. वडा अध्यक्ष
9844276772
६ नं. वडा अध्यक्ष
9813825382
७ नं. वडा अध्यक्ष
9822030600
८ नं. वडा अध्यक्ष
९ नं. वडा अध्यक्ष
9844037949

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
स्वास्थ्य संयोजक
स्वास्थ्य सह संयोजक
सूचना तथा संचार प्रविधि अधिकृत
कम्प्युटर अपरेटर
रोजगार सहायक
सव इन्जिनियर
सव ओभरसियर
एम.आइ.एस.अपरेटर
एम.आइ.एस.अपरेटर
सवारी चालक