समाचार
श्री उदय कुमार बरबरीया यादव
टोल:
कमलपुर
फोटो:
मोबाईल:
९८५१२४०६६९
फोन नं:
041-410020
लिङ्ग:
पुरुष
आमाको नाम:
शिबाे देवि यादव
बाबुको नाम:
जाेग कुमार बरबरीया यादव (श्रवण)
वैवाहिक स्थिति:
अविवाहित
पति/पत्निको नाम:
None
मातृ भाषा:
मैथली
शैक्षिक योग्यता:
स्नातक तह
अध्ययनको विषय:
सिभिल इन्जिनियरिंग
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
सिंगापुर
वडा नं:
२
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
धनुषा
प्रदेश:
प्रदेश नं २
पद:
प्रमुख/अध्यक्ष
कृति प्रकाशन:
विभिन्न पत्र पत्रिकामा रच्यनातमक लेखहरु प्रकाशन गरेकाे देशकाे परस्थिक अनुसार ।
अध्ययन संस्था:
Purbanchal University
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
PM Office मा प्रधानमन्त्री स्वकिय सचिव भर्इ कामकाज गरेकाे तत्कालिन एकिकृत माअाेवादी मिथिला मधेश राज्य समिती सदस्य ,तत्कालिन माअाेवादीकाे जनमुक्ति सेना काे पलाटुन Commander भर्इ काम गरेकाे र अनमिन व्दारा प्रमाणित भर्इ पछि स्वच्छिक अवकास लिएकाे जनमुक्ती सेना बाट हाल नेपाल कम्युनिष्ट पार्टीकाे प्रदेश कमिटी सदस्य ।
विगतको पेशा र अनुभव:

जन्म मिति (वर्ष):
२०५०
जन्म मिति (महिना):
२
जन्म मिति (गते):
१२
इमेल: